माटो जाँच शिविर संचालन हुँदै सोल्टीमा
टमाटरको ५० मे.ट./हे. तथा २५ मे.ट./हे. सिम प्राप्त भएको
मेकानाइजेशनसहित चक्लाबन्दीमा मकै खेती गरी प्रति हेक्टर ९ मे.ट./हे. उत्पादकत्व प्राप्त
Shallow tubewell installation on 85% subsidy
सिंचाइका लागि ८ वटा इनार निर्माण भै करिब १०० हे. जग्गा सिंचित भएको
२१ वटा मेज पुस रो सिडर वितरणबाट लागत कटौती भएको ५०% बीउ रोपार्इमा लागत कटौती
मकै भण्डारण तथा व्यवस्थापनका सामाग्रीहरु पुस रो मेज सिडर, स्प्रेयर तथा इलेक्ट्रीक ब्यालेन्स वितरण गर्दै
मकै थ्रेसर ६ वटा, पावर टिलर ५ वटा, रोटाभेटर ४ वटा, स्प्रेयर ९५ वटा, बैलेन्स ३५ वटा, डेलिभरी पार्इप ३४०० केजी, पुस रो मेज सिडर मेशीन २० वटा, इलेक्ट्रीक मोटर लगायतको सामान वितरण भर्इ प्रयोग हुँदा लागतमा न्यूनिकरण भएको
२5 हेक्टरमा चैते ५, हर्दिनाथ १ तथा सुख्खा ३ धानको बीउ उत्पादन कार्य भै साना किसान कृषि सहकारी संस्था बरहथवाले 100 मे.ट. संकलन तथा बजारीकरणमा सहयोग गरेको
बरहथवा नपा २ तथा बागमती नपा २ वटा मा कस्टम ह्यारिङ्ग सेन्टर स्थापना भै उत्पादन लागतमा कमि आएको, २०% कम दररेटमा मेशीनरी प्रयोग भएको
मकैवाट उत्पादित बस्तु तथा समाग्रीहरुको परिकार
परियोजना कार्यान्वयन एकाइ सर्लाहीको कार्यालय